वीरगन्ज ।
पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ ९भारु०सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए ।डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ वर्षीय दिलीप कुमार साह र पर्साकै वीरगन्ज महानगरपालिका–२ छपकैयाका ४८ वर्षीय जमिल अख्तर छन् ।
दुवैजनालाई बिहीबार साँझ वीरगन्जबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए ।
प्रतिक्रिया