नवलपरासी ।
नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला सदस्य नवलपुरमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सो पार्टीका नवलपुर जिल्ला सदीय ६८ बर्षीय काशीराम कँडेललाई गैडाकोट बाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाट गएको टोलीले उनलाई गैंडाकोट १४ स्थित आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२० श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया