सौल ।
कोरियामा कार्यरत एक नेपालीको दुर्घटनामा परि बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा छल्लानाम्दो ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका बिमान राइ रहेको कोरियाका लागि नेपाली श्रम सहचार डिल्लिराम बाँस्तोलाले जानकारी दिए । गत हप्ता कम्पनिमा काम गर्ने क्रममा दुर्घटनामा परि गम्भिर घाईते राईको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । राईका आफन्त कोरिया गईसकेकाले आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाईने सिओल स्थित नेपाली दूतावासले जनाएको छ ।
१२ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया