प्यूठान ।
जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ ।
नौवहिनी गाउँपालिका वडा नंम्बर ५ डाम्रीकी ६४ वर्षीय गोठी वुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल वुढाथोकीले जानकारी दिए । त्यस्तै चट्याङमा परेर सात वटा बाख्रा समेत मरेका छन् ।
लगातार हावाहुरी सहित परेको पानीले आईतबार साझ नौबहिनी ५ डाम्रीकै हेमराज सुनारको घर भत्किएको छ।
प्रतिक्रिया