मायादेवी अनलाइन ।
– ज्वरो तथा रुघाले सताउनु
– हृदयघातको समस्याले सताउनु । जब रक्तप्रवाह रोकिन थाल्छ तब मानिसमा हृदयघातको समस्या देखापर्न थाल्दछ ।
– बेहोशीको अवस्था हुने । बेला बेलाम बेहोस हुने समस्याले सताउने ।
– शरीरमा अक्सिजनको अभाव महसुस हुनु । हृदयका विशेष मासंपेशीमा अक्सिजन युक्त रगत प्राप्त नहुनु ।
– मुटुले काम गर्न छाड्नु । जब शरीरमा पुर्ण रुपमा रगत सुचारु हुन सक्दैन तब मुटुले काम गर्न छाड्दै गएको हुनसक्छ ।
– मुटुका भल्भहरूमा शिथिलता हुनु । हृदयका भल्भहरूले रगतको उचित प्रवाह गर्न मद्दत गर्दछ । यदि यसको कुनैपनि कार्यप्रणाली खराबी भएमा मुटुमा क्यान्सरको एक लक्षण हुन सक्दछ ।
– अनियमित रुपमा मुटुको धड्कन हुनु पनि हृदय क्यान्सरको लक्षण हुन सक्दछ । मुटुमा अनियमित रुपमा रक्त प्रवाह भएमा मुटुको धडकन बढ्न जानुका साथै अधिक मात्रामा ध्वनि पनि निस्कन्छ ।
१७ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया