बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर (१२ झेडी डिभर्नामा पिउने पानीको समस्या भएको छ । स्थानीयले एक गाग्रो पानीको लागि तछाड मछाड गरि ५ घण्टाको बाटो खोला नाला कुवामा धाउन बाध्य छन् ।
खानेपानीको चरम हाहाकार हुदा पनि जनप्रतिनिधिहरूले यस क्षेत्रमा खानेपानी समस्या हल प्रति ध्यान नदिएको स्थानियको गुनासो छ ।
१५ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया