१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ ।अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल पाकेको पाइन्छ । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर पनि खान सकिन्छ । काफल बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल हो । चिकित्सकका अनुसार काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक…